आर्थिक 📈

अमेरिकी डलर, यूरोसहित अन्य देशको मुद्राको भाउ स्थिर

काठमाडौं, १२ कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ तथा यूरोसहित अन्य देशहरूको मुद्राको भाउ पनि स्थिर रहेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । अमेरिकी डलर १ को… पुरा पढौ

उन्नति सहकार्य लघुवित्तकाे एफपीओ कात्तिक २१ गतेदेखि आउदै

काठमाडौं, १२ कात्तिक । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले कात्तिक २१ गतेदेखि एफपीओ खुलाउने भएको छ। संस्थाले सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्नका लागि एफपीओ ल्याउन लागेको हो। उन्नति सहकार्य लघुवित्त साविकको उन्नति लघुवित्त र सहकार्य लघुवित्त गाभिएर बनेकाे पश्चात बनेको संस्था हाे । यसकाे पूँजी संरचना संस्थापक समूहको ७५.४५ प्रतिशत र सर्वसाधारणको २४.५५ प्रतिशत रहेकोमा पूँजी संरचना ऐन अनुसार कायम गर्नका लागि एफपीओ खुलाउन लागिएको हो। लघुवित्तले १ करोड ७८ लाख ४५ हजार ११८ रुपैयाँ बराबरको प्रतिकित्ता १००… पुरा पढौ

बाँझो पाखाबारीमा सुन्तला र एभाेकाडाेको बगैचा

म्याग्दी, १२ कात्तिक । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ कल्लेरीमा २२ वर्षअघिसम्म ६/७ घरधुरीको बसोबास र बादुकवासीले कोदो, मकै र गहुँखेती गर्ने बारी थियो । विसं २०५८ को बर्खामा पहिरोले कल्लेरीको पाखोबारी मात्र पुरिएन त्यहाँको बस्ती नै विस्थापित भयो । पहिरोपछि कल्लेरीको पाखो उत्तीस, अ‍ैसेलु, वनमारा उम्रिएर झाडीमा परिणत भयो । बादुकमा जन्मिएर हाल बेलायतमा बसोबास गर्ने अर्जुन तिलिजालगायतले विसं २०७८ मा कल्लेरी पाखोलाई पुरानै अवस्थामा फर्काउने योजना गाउँलेलाई सुनाए। बादुकवासी र जनप्रतिनिधिलाई बाँझिएर बनेको झाडी फाँडेर खनजोत गरी सुन्तला र एभोकाडो… पुरा पढौ

नयाँ ब्रोकर कम्पनी पुरानाभन्दा अगाडी, कारोबारमा शीर्ष १० मा पर्न सफल

काठमाडौ ११ कात्तिक । काराेबारकाे अनुमति पाएका नयाँ ब्रोकर कम्पनीहरुले छाेटाे समयमै प्रगति गरेकाे देखिएकाे छ । उनीहरुले पुराना कम्पनीहरुसँग प्रतिस्पर्धा गर्दै कारोबार रकम उनीहरुकाेभन्दा धेरै रहेकाे छ । ब्रोकर नम्बर ६२ रहेकाे क्यापिटल म्याक्स सेक्युरिटीज एक हाे । याे शीर्ष १० मा परेकाे छ । स्मार्ट वेल्थ प्रोको तथ्यांकले १ महिनामा कम्पनीले रु १ अर्ब ५५ करोड ५० लाख बराबरको कारोबार गरेको छ । यसकाे स्थान दशाै रहेकाे छ । सेयर प्रो (ब्रोकर नम्बर ६५) ३९औं नम्बरमा छ ।… पुरा पढौ

अमेरिकी डलर र यूराेकाे भाउ बढ्याे, अन्यकाे कति ?

काठमाडौं, ११ कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । यूरोसहित अन्य केही देशहरूको मुद्राको भाउ पनि बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । अमेरिकी डलर १… पुरा पढौ

यी ११ कम्पनीले रु ११ अर्बकाे हकप्रद ल्याउने तयारी गर्दै

काठमाडौं, ११ कात्तिक । दसैं सकिएपछि विभिन्न ११ अर्ब रुपैयाँको हकप्रद सेयर जारी गर्ने तयारी गरिरहेका छन् । उनीहरुले ११ करोड १६ लाख ८९ हजार ५२५ कित्ता हकप्रद जाी गर्ने भएका हुन् । ति कम्पनीहरुमा १० वटा हाइड्राेपावर र एउटा विकास बैंक रहेकाे छ । छ्याङदी हाइड्रोपावर कम्पनीले ३८ करोड रुपैयाँको ६९ लाख ७७ हजार ५०० रुपैयाँको ३८ लाख ६९ हजार ७७५ कित्ता सेयर निष्कासनका लागि बोर्डमा निवेदन दिएको छ । कम्पनीले १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने बताएकाे छ… पुरा पढौ

उखु खेतीबाट मनग्य आम्दानी गर्दै धन्नुबहादुर

कञ्चनपुर, १० कात्तिक । वैदेशिक रोजगारबाट सोचेजस्तो कमाई नभएपछि घर फर्केका शुक्लाफाँटा नगरपालिका–१२ कालगौँडीका धन्नुबहादुर रानाले उखु खेती गरी मनग्य आम्दानी गर्दै आएका छन् । छ वर्षदेखि उखु खेती गर्दै आएका रानाले वार्षिक रुपमा रु छ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । ट्रेन्च प्रविधिमा रानाले उखु खेती गर्दै आएका छन् । चार बिघा जग्गामा रानाले उखु खेती गरेका छन् । “पाँच बिघा जग्गामध्ये एक बिघा जग्गा मेरो स्वामित्वको हो”, उनले भने, “एक बिघा जग्गामा धान र गहुँ लगायतका बाली… पुरा पढौ

मुक्तिनाथ कृषि कंपनीकाे आइपीओमा आजबाट आवेदन खुल्ला

काठमाडौं, १० कात्तिक । मुक्तिनाथ कृषि कम्पनीले आजबाट वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्रीमा ल्याएकाे छ । कम्पनीले सर्वसाधारणका लागि १४ करोड रुपैयाँ बराबरको सेयर खुलाउनका लागि सेबाेनबाट अनुमति लिएको थियो ।  जसकाे १० प्रतिशतले हुने १ करोड ४० लाख रुपैयाँ बराबरको १ लाख ४० हजार कित्ता पहिलो चरणमा वैदेशिक रोजगारमा गएकाहरूकाे लागि आइपीओ खुलाएकाे हाे । सेयर लिन चाहने लगानीकर्ताले कात्तिक २४ गतेसम्म आवेदन दिन पाउनेछन् । यसका लागि घटीमा १० तथा बढीमा १ हजार कित्ताका लागि आवेदन… पुरा पढौ

अमेरिकी डलरको भाउ बढ्यो, यूरो घट्यो, अन्यको कति ?

काठमाडौं, १० कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । यूरोसहित अन्य केही देशहरूको मुद्राको भाउ घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । अमेरिकी डलर १ को… पुरा पढौ

सुनको भाउ हालसम्मकै उच्च विन्दुमा, चाँदीको स्थिर

काठमाडौं, १० कात्तिक । सुनको भाउले फेरी नयाँ रेकर्ड कायम गरेको छ । नेपाली बजारमा गएको कात्तिक ३ गते सुनको भाउ बढेर हालसम्मकै उच्च रहेको रेकर्ड कायम भएको थियो । सो दिनमा सुन तोलाको १ लाख १५ हजारमा कारोबार भएको थियो । दसैंको बिदा पछि खुलेको नेपाली सुनचाँदीको बजारमा आज शुक्रबार सुनको भाउ बृद्धि भई अहिलेसम्मकै उचाईमा पुगेको छ । सुनमा रुपैयाँ ५ सयले बढेको हो भने चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा… पुरा पढौ