आर्थिक 📈

वैदेशिक रोजगारीमा रहेकाहरुकाे लागि नेपाल वेयर हाउजिङकाे आइपीओ खुल्याे

काठमाडौं, १० कात्तिक । नेपाल वेयर हाउजिङ कम्पनीले आजबाट वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि सेयर (आइपीओ) बिक्रीमा ल्याएकाे छ । कम्पनीले १ लाख ३७ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा गएकाहरुकाे लागि बिक्री खुलाएकाे हाे । कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको १३ लाख ७५ हजार कित्ताबाट १० प्रतिशतले हुने १ लाख ३७ हजार ५०० कित्ता जारी गरेकाे जनाएकाे छ।   २७ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि रहेकाे ५ । यसमा ६८ हजार ७५० कित्ता सेयर म्युचुअल फन्डहरुका लागि रहेकाे छ ।… पुरा पढौ

मुक्तिनाथ कृषिकाे आइपीओ शुक्रबारदेखि बिक्रीमा आउदै

काठमाडौं, ९ कात्तिक । मुक्तिनाथ कृषि कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि भोलिबाट मुक्तिनाथ कृषि आइपीओ बिक्रीमा ल्याउन लागेकाे छ । कम्पनीले सर्वसाधारणका लागि १४ करोड रुपैयाँ बराबरको सेयर खुलाउनका लागि सेबाेनबाट अनुमति लिएको थियो ।  जसकाे १० प्रतिशतले हुने १ करोड ४० लाख रुपैयाँ बराबरको १ लाख ४० हजार कित्ता पहिलो चरणमा वैदेशिक रोजगारमा गएकाहरूकाे लागि खुलाउन लागेकाे हाे । सेयर भर्न चाहने लगानीकर्ताले कात्तिक २४ गतेसम्म आवेदन दिन पाउनेछन् । यसका लागि घटीमा १० तथा बढीमा १ हजार… पुरा पढौ

अमेरिकी डलर र यूरोको भाउ घट्यो, अन्यको कति ?

काठमाडौं, ९ कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ घटेको छ । यूरोसहित अन्य केही देशहरूको मुद्राको भाउ पनि घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । आज अमेरिकी डलरको भाउ घटेको छ । अमेरिकी डलर १… पुरा पढौ

अलैँची टिप्न किसानलाई चटारो, बगानमै मनाए दसैं

फुङ्लिङ, ९ कात्तिक । नवदुर्गाको प्रसाद स्वरुप टीका एवं जमरा लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेक्रम जारी छ विजयादशमीका दिन नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । तर ताप्लेजुङको ग्रामीण क्षेत्रमा बसोबास गर्ने समुदायले भने अलैँची बगानमै दसैँ मनाएका छन् । घरबाट टाढा रहेको बगानमा अलैँची टिप्न आएका किसान कामको चटारोले गर्दा घर जान पाएनन् । घरबाट निस्किएका फक्ताङलुङ गाउँपालिका–६ फेम्बूका विर्खबहादुर लिम्बू… पुरा पढौ

एभरेष्ट बैंकका अध्यक्ष बि. के. श्रेष्ठको निधन

काठमाडाैं, ८ कार्तिक । एभरेष्ट बैंकका अध्यक्ष बि. के. श्रेष्ठको ९४ वर्षको उमेरमा निधन भएको छ। उनकाे मेडिसिटी हस्पिटलमा मंगलबार साँझ निधन भएको हो । नेपालमा एभरेष्ट बैंकको स्थापना गरेका श्रेष्ठले २६ वर्षदेखि बैंकका अध्यक्षकाे रूपमा काम गरेका थिए । भारतको पञ्जाव नेशनल बैंकसँगको साझेदारीमा स्थापित एभरेष्ट बैंकमा उनकाे लामो समयदेखिकाे संलग्नताले बैंकले उचाइ कायम गरेकाे मानिन्छ । श्रेष्ठकाे एभरेष्ट बैंकमा सबैभन्दा धेरै सेयर रहेकाे छ। जसमा पञ्जाव नेशनल बैंकको २० प्रतिशत सेयर रहेकाे छ। श्रेष्ठले भारतका अन्य वित्तीय संस्थाहरूमा पनि… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको भाउ

काठमाडौं, ८ कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोसहित अन्य केही देशहरूको मुद्राको भाउ बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । अमेरिकी डलर… पुरा पढौ

अमेरिकी डलर र यूरोको भाउ बढ्यो, अन्यको कति ?

काठमाडौं, ७ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । यूरोसहित अन्य केही देशहरूको मुद्राको भाउ पनि बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । अमेरिकी डलर १… पुरा पढौ

यसपटक मुस्ताङबाट २३ करोडको च्याङ्ग्रा निकासी

म्याग्दी, ६ कात्तिक । मुस्ताङबाट दसैँ पर्वलाई लक्षित गरेर २३ करोड बराबरको च्याङग्रा निकासी भएको छ । म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौ लगायत जिल्लामा च्याङग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ । केन्द्रका प्रमुख ऋषिराम पोखरेलले यस वर्ष दशैका लागि पाँच हजार ७५५ च्याङग्रा निकासी भएको जानकारी दिए । जोमसोमको नाकाबाट पाँच हजार ७५५ च्याङग्रा निकासीका लागि स्वास्थ्य परिक्षण गरेर निरोगिताको प्रमाणपत्र जारी भएको छ,” उनले भने “कृषकले बिक्री गरेको सरदर मूल्यलाई आधार मान्दा… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको भाउ

काठमाडौं, ६ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोसहित अन्य केही देशहरूको मुद्राको भाउ बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । अमेरिकी डलर… पुरा पढौ

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना मुआब्जा निर्धारणमै अल्झियो

खोटाङ, ५ कात्तिक । दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि अधिग्रहण गरिने जग्गाको मुआब्जा निर्धारण अहिलेसम्म तय हुन सकेको छैन । यसका लागि रायसुझाव लिन गत चैत २६ गते दिक्तेलमा सर्वदलीय छलफल भएको थियो । तर अहिलेसम्म कुनै सहमति जुट्न सकेको छैन । खोटाङको रावाबेँसी गाउँपालिका–३, लामीडाँडा र ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिका–६, भदौरेको सीमामा पर्ने र भुँवाघाटबाट उत्पादन गरिने राष्ट्रिय गौरवको सो जलविद्युत् आयोजनाले ओगट्ने खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका गरी करिब २५ हजार रोपनी निजी जग्गा प्राप्ति (अधिग्रहण)को प्रक्रिया अघि बढाइएको छ… पुरा पढौ