काठमाडौं, १३ माघ । नेपाल राष्ट्र बैंकले विप्रेषण विनियमावली २०७९ जारी गरेको छ । नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०६७' लाई खारेज गरेर 'नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०७९' जारी गरिएकाे हो । नयाँ जारी गरिएकाे विनियमावलीमा नेपाल राष्ट्र बैंकले विप्रेषण कम्पनीको न्यूनतम चुक्ता पुँजी १० करोड रुपैयाँ ताेकेकाे छ । राष्ट्र बैंकले विप्रेषण कम्पनीहरुलाई २ तहमा विभाजन गरेकाे छ । यसमा न्यूनतम १० करोड र २५ करोड रुपैयाँ पुर्याउनु पर्ने व्यवस्था गरिएकाे छ । अब विप्रेषण सेवा प्रदान गरिरहेका…
पुरा पढौ