पोखरा, ७ फागुन । पोखराको उत्तमचोकमा रहेको ग्यालेक्सी हस्पिटल प्रा.लिले पोखरा मानपा ३३ बागमारामा आइतबार निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । सरस्वती टीका माबि परिसरमा भएको उक्त बृहत निशुल्क स्वास्थ्य शिविरमा हाड जोर्नी तथा नसारोग, प्रसुति तथा स्त्री रोग, सामान्य चिकित्सा, बालरोग, नाक,कान,घाँटी, आँखा लगायत रोगका बिशेषज्ञ डाक्टरहरुले स्थानिय ५८५ जनालाई चेकजाँच गरि औषधी समेत बितरण गरिएको हस्पिटलका अध्यक्ष डा. हेमन्तकुमार मानन्धरले बताए । उक्त बृहत निशुल्क स्वास्थ्य शिविरमा डा. हेमन्तकुमार मानन्धर, डा कल्याण बराल, डा प्रेमराज पंगेनी, डा…
पुरा पढौ