काठमाडौं, १५ माघ । आज ७० औँ विश्व कुष्ठरोग दिवस कार्यक्रम गरी मनाइँदै छ । ‘कुष्ठरोगसँग भेदभाव नगरौँ’, ‘कुष्ठ रोगीलाई माया गरौँ’, ‘कुष्ठ रोगी प्रति हुने भेदभाव अन्त्य गरौँ’ भन्ने जस्ता नारा लेखिएका प्लेकार्ड लिएर रयाली प्रदर्शन गरिँदै छ । यस्ता कार्यक्रमले कुष्ठरोगसम्बन्धी भ्रमजन्य परम्परागत मान्यता तोड्न यो दिवसले पनि महत्त्वपूर्ण काम गर्छ । अझ नयाँ पुस्ताले कुरीतिजन्य सवालका मामलामा प्रतिवाद गर्नुपर्छ । सरकारले पनि ‘कुष्ठरोग मुक्त समाज’ घोषणा गरिसकेको छ । वर्ष २०२२ को यस दिवसको नारा चाहिँ Act…
पुरा पढौ