काठमाडौं, २ चैत । काठमाडौंको भृकुटीमण्डपमा २५औं पुष्प मेला सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजना तथा पुष्प विकास केन्द्रको सह–आयोजनामा सुरु भएको उक्त मेला यही चैत ४ गतेसम्म सञ्चालन हुनेछ । मेलामा व्यावसायिक ६०, ल्याण्डस्केपिङ तीन, अफिसियल आठ, प्रतियोगितात्मक प्रदर्शनी एक र एक वटा फूडसहित जम्मा ७३ वटा स्टल रहेका एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए । मेला करिब ५० हजारले अवलोकन गर्ने जनाउँदै उनले रू एक करोड आर्थिक कारोबार हुने विश्वास लिइएको बताए। मेला अवलोकनका लागि सर्वसाधारणका…
पुरा पढौ