२६ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्र पार्टीको नाम र चुनाव चिह्न बदल्ने निष्कर्षमा पुगेको छ । माओवादीको स्थायी कमिटी बैठक यही माघ १२ देखि २१ माघसम्म बसेको थियो । उक्त बैठकमा पार्टीको नाम, चुनाव चिह्न र पार्टीको संरचनामा आमूल परिवर्तन गर्ने प्रस्ताव अध्यक्ष प्रचण्डले राखेका थिए । उक्त प्रस्ताव स्थायी कमिटीबाट अनुमोदन भएको थियो । अध्यक्ष प्रचण्डले संरचनागत, विधि र पद्धति, नाम र चिह्न लगायतका विषयलाई आमूल परिवर्तन गर्दै आजको जनमनोविज्ञान, भू–राजनीतिक व्यवस्थालाई एवं प्रतिस्पर्धा समेत ध्यानमा राखी सुदृढ…
पुरा पढौ