काठमाडौं, ५ साउन । लकडाउनका कारण स्थगित भएको मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा मंगलबारदेखि पुनः आवेदन दिन सकिने भएको छ। कम्पनीले बैशाख २१ गतेदेखि आयोजना प्रभावित स्थानियको लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओ लकडाउनका कारण स्थगित भएको थियो। कम्पनीले प्रतिशेयर १ सय अंकित मूल्यका ६० लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो। निष्काशन गरिएको कुल शेयरमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा १ र ५, बाह्रबिसे नगरपालिका वडा ५ र…
पुरा पढौ