पाेखरा, भदाै ११ । पुर्वाञ्चल विश्वविद्यालय, नोभेल एकेडेमी पोखरामा हुन गइरहेकाे हल्ट प्राइज २०२०/२१ को तयारी सुरु भएकाे छ । "फुड फर गुड" भन्ने नाराका साथमा पुर्बान्चल विश्वविद्यालय, नोभेल एकेडेमी पोखरामा डिसेम्बर पहिलाे हप्ता आयोजना हुने याे हल्ट प्राइजकाे तयारी सुरु भएकाे हाे । बिश्वभरका दुई हजारभन्दा बढी विश्वविद्यालयका विद्यार्थीले भाग लिने उक्त कार्यक्रम हल्ट फाउन्डेसन, हल्ट इन्टरनेश्नल बिजनेस स्कुल र संयुक्त राष्ट्रसङ्घले संयुक्त रुपमा आयोजना गर्दछन् । यो प्रतिस्पर्धा विद्यार्थीहरूका लागि नोबेल पुरस्कार भनेर चिनिने अमेरिकी १ मिलियन डलरको…
पुरा पढौ