काठमाडौ, भदौ १२ । एशिया, यूरोप अमेरिका लगायतका देशका राष्ट्रप्रमुख, उच्च ओहोदाका ब्यक्ति, सरकारी सेवा निबृत अधिकारीहरु, समाजसेवी, उच्च घराना, कलाकार, खेलकुद जगतका चर्चित खेलसंग आवद्ध संस्था, लगायतका व्यक्ति व्यक्तित्वले आफ्नै निजी विमान राखेको पाईन्छ।उनिहरुले आफ्नो आवश्यकता अनुसार निजी विमान प्रयोग गर्ने गर्छन् । यहि परिवेश अब नेपालमा पनि हुने भएकाे छ । निजी जहाँज राख्न दिने र त्यसको खरिद प्रक्रियालाई खरिदकर्ताको पहुँचसम्म पुर्याउने व्यवस्था अनुकुलको नीति सरकारले बनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको हवाई नीति २०७७…
पुरा पढौ