लुम्बिनी बौद्ध विश्वविद्यालयद्वारा घरघरमा परीक्षा सञ्चालन

आज सोह्र श्राद्ध समापन गरिँदै

अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुलाउने प्रयास हुँदै

गण्डकीमा संक्रमित ३२ सय नाघे, पाेखरामा थप ४ फेला
पोखरा, १ असाेज । गण्डकी प्रदेशमा थप २३ जना कोरोना संक्रमित फेला परेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयले बिहिबार विज्ञप्तिमार्फत प्रदेशका विभिन्न जिल्ला सहित थप २३ जनामा काेराेना पुष्टि भएकाे जनाएको हाे। तीमध्ये पाेखराका ४ जना छन्। पाेखरा १५ का २९ वर्षका पुरूष र बागलुङ नगरपालिकाका ४ पुरूष भारतबाट फर्केकाेमा अरू सबै कन्ट्याक्ट् ट्रेसिङ आधारमा काेराेना पहिचान भएका हुन् । याे सहित कुल संक्रमित संख्या ३ हजार २ सय १ पुगेकाे छ।
पुरा पढौ
आज विज्ञान प्रविधि दिवस एवं विश्वकर्मा पूजा

काठमाडौंमा बार अनुसार पसल खोल्ने व्यवस्था हट्यो, जोरबिजोर प्रणाली भने यथावत

प्रशिक्षण खुला गर्न एन्फाको सरकारसँग माग

मृत्यु भइसकेकाको कोरोना परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

कक्षा १२ मा ४० नम्बरका लागि अनलाइन परीक्षा लिन सरकारलाई सिफारिस

एकै दिनमा अहिलेसम्मकै उच्च १५३९ संक्रमित थपिए









पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 
