अख्तियार प्रमुख घिमिरेलाई कोरोना

पोखरामा एकै परिवारका ९ जनामा कोरोना !

एसएसपी अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश
पोखरा, २७ साउन युवती बलात्कारको अभियोग लागेका सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजेन्द्रकुमार अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिइएको छ ।जिल्ला अदालत कास्कीका न्यायाधीश दिपक कुमार खरेलकाे इजलासले अधिकारीलाई थुनामा राखेर मुद्दा अनुसन्धान प्रकिया अघि बढाउने आदेश दिएकाे हाे । अदालतका सूचना अधिकारी रामचन्द्र उपाध्यायका अनुसार २ दिनसम्म वादि प्रतिवादिकाे बहस सुनिसकेपछि निजलाई पुर्पक्षका लागि थुनामा राख्ने मंगलबार आदेश भएकाे हाे ।सरकारी वकिलकाे तर्फबाट जिल्ला न्यायाधीवक्ता गुरूप्रसाद वाग्ले लगायत ३जना र प्रतिबादी तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णबहादुर थापा सहित…
पुरा पढौ
नेपालमा एकै दिन थपिए ६३८ संक्रमित
काठमाडौ, २७ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ३८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । १० हजार ४ सय ६२ पिसिआर परिक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् ।मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर गरेर ६ सय ३८ जना कोरोना संक्रमित थपिएको बताए। प्रवक्ता गौतमका अनुसार अहिले नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार २०१ रहेको छ।हालसम्म संक्रमितमध्ये निको हुनेको संख्या १६ हजार ६ सय ६४ जना छन्। गएको २४…
पुरा पढौ
शव फालेको अभियोगमा पक्राउ आमाछोरी सार्वजनिक

साउने सोमबारको व्रत समापन

गण्डकीमा संक्रमित थपिए पोखरामा थप ११ जना भेटिए
पोखरा, २७ साउन । गण्डकी प्रदेशमा मंगलबार साँझ १७ जना कोरोना संक्रमित थपिएका छन । पोखराकाे वडा ९ का ४ महिला र २ पुरुषमा कोरोना देखिएको छ । भने पोखरा १९ का ४ जना महिलामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । १ संक्रमित महिलाको वडा खुलेको छैन । स्याङ्जामा ६ जना गरी गण्डकी प्रदेशमा १७ संक्रमित थपिएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ । यस अघि पोखरा महानगरपालिकाको वडा ५ का ११ वर्षीय बच्चा (पुरुष) र ३८ वर्षीया…
पुरा पढौ
आज श्रीकृष्ण जन्माष्टमीः किन मनाइन्छ जन्माष्टमी ?

विदेशबाट करिब ५० हजार नेपाली स्वदेश फर्किए

घर भत्किँदा ४ को मृत्यु, ५ घाइते
डोटीको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गए राति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । घटनामा ५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेका अनुसार घर भत्किएर मृत्यु हुनेमा ३५ वर्षीया विष्ना लुहार, निजका छोरा ११ वर्षीय पारस, छोरी ७ वर्षीया सिरु, अर्की छोरी ४ वर्षीया जेनिसा रहेका छन् । त्यसैगरी घाइते हुनेमा ३३ वर्षीय घर मालिक लोगे लुहार, निजकी आमा ५२ वर्षीया पाना, सासु ५६ वर्षीया घाङरी विक,…
पुरा पढौ








महेन्द्रनगर, ८ मङ्सिर। कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु…
दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 
