काठमाडौं, १३ भदौ । नेपाल समुद्रपार निकासी पैठारी संघले २१ सदस्यीय नयाँ कार्यसमिति पाएको छ । आयात–निर्यातकर्ता व्यवसायीको प्रतिनिधि संस्था रहेको उक्त संघको गत शुक्रबार सम्पन्न ४२औं वार्षिक साधारणसभाबाट विनोदकुमार सेठियाको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन भएको हो । कार्यसमिति चयनका लागि चुनाव गर्नु नपरेको र सबै २१ जना सदस्य निर्विरोध निर्वाचित भएका संस्थाले जनाएको छ । नयाँ निर्वाचित कार्यसमितिमा प्रथम उपाध्यक्षमा शिवकुमार अग्रवाल, द्वितीय उपाध्यक्षमा रतनलाल केडिया, महासचिवमा अनिलकुमार अग्रवाल, प्रथम सचिवमा गौरव शारडा, द्वितीय सचिवमा विष्णुकुमार जोशी र…
पुरा पढौ