पोखरा, ३ साउन । आगामी साउन ६ गतेदेखि पोखरामा बृत्ति परामर्श तथा रोजगार मेला आयोजना हुने भएकाे छ । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेशको आयोजना, नेपाल सरकार तथा स्वीस सरकारको द्वीपक्षीय सहयोगमा पोखरामा साउन ६ गतेदेखि ८ गतेसम्म पोखरा प्रदर्शनी केन्द्रमा “बृत्ति परामर्श तथा रोजगार मेला” २०७९ आयोजना हुने भएकाे हाे। “समृद्ध गण्डकीको आधार उद्यमशीलता र रोजगार” भन्ने मूल नाराका साथ आयोजना हुने बृत्ति विकास परामर्श तथा रोजगार मेलामा प्राविधिक शिक्षा तथा व्यावसायीक तालिमका विषयमा…
पुरा पढौ