काठमाडौं, १ साउन । सरकारले आयात प्रतिबन्ध आगामी भदौ १४ गतेसम्म लम्ब्याएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत वैशाख १३ गते राजपत्रमा सूचना प्रकाशित गरी विभिन्न वस्तुमा चालु वर्षको अन्त्यसम्मका लागि आयात प्रतिबन्ध लगाएको थियो। नयाँ आर्थिक वर्ष शुरु भएसँगै उक्त प्रतिबन्ध आगामी भदौ १४ गतेसम्मका लागि लम्ब्याइएको हो। लम्बिएको प्रतिबन्धको मोडालिटी केही परिवर्तन गरिएको छ जस अन्तर्गत विद्यमान प्रतिबन्धित सामानको सूचीमा १५० सीसीमाथिका मोटरसाइकल तथा ३ सय डलरभन्दा माथिका मोबाइल फोनहरु समेत थपिएका छन्। यसअघि यो प्रतिबन्धमा २५०…
पुरा पढौ