काठमाडौं, २८ असार । काठमाडौंको चोभारमा रहेको सुक्खा बन्दरगहबाट निर्यात सुरु भएको छ । आज डेनमार्कका लागि एक ट्रक ऊनबाट बनेका सामग्री फेल्टगुड्स (जुत्ता, सिल्पर, बुट) निर्यात भएको चोभार भन्सार कार्यालयले जनाएको छ । आज पहिलोपटक ऊनबाट बनेका सामग्री पठाएसँगै निर्यातको ढोका खुलेको प्रमुख भन्सार प्रशासक धनबहादुर बडुवालले जानकारी दिए। उनका अनुसार आज एभरेष्ट ट्राभल्स सर्भिस प्रालिबाट डेनमार्कका लागि नेपाली सामग्री निर्यात भएको हो । उक्त वस्तु ब्लोरुप एनपी प्रालिको रहेको छ । उनका अनुसार ४३ हजार ४६७ युरो (५५…
पुरा पढौ