काठमाडाैं, २३ असार । सरकारले खानेपानी क्षेत्रको सुशासन र पूर्वाधार सहयोग आयोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने पाँच करोड ९६ लाख एसडिआर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सशस्त्र प्रहरी (दोस्रो संशोधन) नियमावली, २०७९ स्वीकृत गर्ने निर्णय भएको बताए। त्यसैगरी सरकारले हरितगृह ग्यास उत्सर्जन न्यूनीकरणका लागि खाना पकाउने आधुनिक, दक्ष तथा जलवायुमैत्री स्वच्छ ऊर्जाको प्रवद्र्धनका लागि प्राप्त हुने दुई करोड ११ लाख २० हजार अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्नेभएको छ ।…
पुरा पढौ