काठमाडौं, ६ चैत । प्रभु लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेको अध्यक्षतामा होटल रेडिसन काठमाडौंमा इन्स्योरेन्सको साधारण सभा सम्पन्न भएको हो । २०७४ मंसिर २८ देखि बिमा व्यवसाय कारोबार सञ्चालन गर्दै आएको इन्स्योरेन्स सञ्चालक समितिमा अध्यक्ष डा. घिमिरेलगायत सञ्चालक सदस्यहरुमा सुभाष अमात्य, मनिराम पोखरेल, नरेशबहादुर मल्ल, अपूर्वप्रसाद जोशी, अनिलप्रसाद श्रेष्ठ र डा. बिमला दाहाल रेग्मी रहेका छन् । साधारण सभाले समूह ‘क’ संस्थापक समूहका सेयरधनीका तर्फबाट सञ्चालक डा. बिमला दाहाल…
पुरा पढौ