काठमाडौं, १५ पुस । विश्वको सबैभन्दा छिटो बढिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो आधिकारिक सर्भिस सेन्टर सुन्धारा काठमाडौंस्थित सीटीसी मलमा खोल्ने भएको छ । रियलमीले आफ्ना प्रशंसकहरुलाई यस उद्घाटनमा निमन्त्रण गर्दै विभिन्न अफरहरु पनि उपलब्ध गराउँदैछ । आजबाट आधिकारिक सेवा केन्द्रबाट उद्घाटनको दिनदेखि ग्राहकहरुले दुई हप्तासम्म विभिन्न सुविधाहरुको फाइदा उठाउन पाउनेछन् । दुई हप्ताको लागि दुई वर्षभन्दा पूराना वारेन्टी सकिएको मोडलहरुमा ३० प्रतिशतसम्म छुट पाउने भएका छन् । त्यस्तै वारेन्टी सकिएको स्पेयर पार्टस् रिप्लेसमेन्टमा १० प्रतिशत छुट र निःशुल्क सर्भिसिङ, क्लिनिङ…
पुरा पढौ