आर्थिक 📈

पुनरूत्थानमा महासंघको सिंगो सञ्जालनै परिचालित हुनुपर्ने बेला आएको छ : अध्यक्ष गोल्छा

काठमाडौं, १३ पुस । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पुनरूत्थानमा महासंघको सिंगो सञ्जालनै परिचालित हुनुपर्ने बेला आएको बताएका छन् । मंगलबार वस्तुुगत संघका नवनिर्वाचित पदाधिकारीहरूको सम्मान कार्यक्रममा उनले सो कुरा बताएका हुन् । कार्यक्रममा एयरलाइन्स अपरेटर्स एसोसिएसन अफ नेपाल, नेपाल कोरोगेटेड बक्स उत्पादक संघ, नेपाल कुरियर सेवा संघ, फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपाल, नाडा अटोमोवाइल्स डिलर्स एसोसिएसन अफ नेपाल, नेपाल कृषि मेसिनरी व्यवसायी संघ, नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन, नेपाल जडीबुटी उत्पादक संघ, नेपाल उनी फेल्ट उत्पादक तथा निर्यातक… पुरा पढौ

सरकार र केन्द्रीय बैंकको नीतिले व्यवसायी मारमा परेको बिराटनगरका व्यवसायीकाे गुनासो

विराटनगर, १३ पुस । मोरङ व्यापार संघले सरकार र केन्द्रीय बैंकको नीतिले व्यवसायी मारमा परेको गुनासो गरेको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले प्रदेश स्तरीय अन्तक्रियामा संघले सरकार र केन्द्रीय बैंकको नीतिले आफूहरु मारमा परेको गुनासो गरेको हो । छलफलमा मोरङ व्यापार संघमा आवद्व व्यवसायीहरुले सरकार र राष्ट्र बैंकको नीतिले व्यापारी मारमा परेको गुनासो गरेका छन् । बैंकिङ प्रणालीमा तरलता अभाव हुँदा नगद प्रवाहमा समस्या भइ व्यापार संकटमा परेको व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले बताए । बैंकले पैसा छैन… पुरा पढौ

२५१८ बिन्दुमा झर्‍यो नेप्से, ३ अर्बको सेयर किनबेच

काठमाडौं, १३ पुस । साताको तेस्रो दिन पनि सेयर बजार ओरालो लागेको छ । सोमबार करिब ७० अंकले घटेको नेप्से मंगलबार फेरि ओरालो लागेको हो । आज सेयर बजार कारोबार मापक नेप्से परिसूचक २.६६ अंकले घटेर दुई हजार ५१८.९९ अंकमा झरेको छ । त्यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.९१ अंकले घटेर ४७०.९८ मा झरेको हो । आइतबार ७१ अंकले उकालो लागेर हरियाली देखिएको सेयर बजारमा सोमबार त्यसैगरी ६९ अंक घटेर रताम्य देखिएको थियो । आज २३०… पुरा पढौ

मंगलबार २०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं, १३ पुस । आज मंगलबार सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा आज (मंगलबार) छापावाला सुन तोलामा दुई सय रुपैयाँले घटेर ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुनको प्रतितोला ९३ हजार २०० रुपैयाँमा किनबेच भइरहेको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य पनि दुई सय रुपैयाँले घटेको हो । सोमबारको तुलनामा आज तोलामा दुई सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार किनबेच भइरहेको छ ।… पुरा पढौ

आज डलरकाे भाउ ११९.७० रुपैयाँ कायम, अन्य देशको विनिमयदर कति ?

काठमाडौं, १३ पुस । आज अमेरिकी डलर एकको खरिददर अधिकतम ११९ रुपैयाँ ७० पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ चार पैसाले घटेको हो । मंगलबारका लागि सार्वजनिक गरिएको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ७० पैसा र बिक्रीदर १२० रुपैयाँ ३० पैसा कायम गरेको छ । त्यस्तै युरोपियन युरो आज एकको खरिददर १३५ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३६ रुपैयाँ १३ पैसा छ । राष्ट्र बैंकका अनुसार युके पाउन्ड स्टलिङ एकको… पुरा पढौ

बिमा शुल्क संकलनमा नेपाल लाइफको अग्रता

काठमाडौं, १२ पुस । मंसिर महिनाको प्रथम बिमा शुल्क संकलनमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अग्रता लिएको छ । कम्पनीले आर्थिक वर्षको पहिलो पाँच महिना अर्थात् मंसिर मसान्तसम्म दुई अर्ब ९८ करोड रुपैयाँ प्रथम बिमाशुल्क आर्जन गर्न सफल भएको छ । आगामी दिनमा यसलाई अरु बढाउने योजनाका साथ काम गरेको कम्पनीले जनाएको छ । जीवन बिमाको क्षेत्रमा नेपाल लाइफ देशकै नम्बर १ कम्पनी हो । कम्पनीले पत्रपत्रिका, आफ्ना सामाजिक सञ्जाललगायत सञ्चार संस्थामार्फत् ‘नेपालकै नं १’ अभियान सार्वजनिक गरी तथ्य परक प्रमाणहरु… पुरा पढौ

आइतबार ७१ अंकले बढेको नेप्से आज ६९ अंकले घट्यो

काठमाडौं, १२ पुस । साताको दोस्रो दिन सेयर बजारमा ठूलो अंकले गिरावट आएको छ । केही दिन अगाडि लगातार ओरालो लोगेको सेयर बजार बुधबार यता उकालो चढेको थियो । आइतबार मात्रै सकारात्मक लयमा देखिएको सेयर बजार आज फेरि ह्वात्तै घटेको छ । आइतबार दुई उपसमूह बाहेक सबैमा हरियो लागेको थियो भने आज सबै समूह रताम्य देखिएका छन् । नेपाल स्टक एक्सचेन्ज ९नेप्से०का अनुसार नेप्से परिसूचक आज ६९.७७ अंकले घटेर दुई हजार ५२१.६५ अंकमा झरेको छ । आइतबार भने नेप्से ७१.२०… पुरा पढौ

सुदूरपश्चिमका विमानस्थल स्तरोन्नति गर्न १ अर्ब ३० करोड विनियोजन

काठमाडौं, १२ पुस । सुदूरपश्चिममा सबै जिल्लाका विमानस्थल स्तरोन्नतिका लागि एक अर्ब ३० करोड रुपैयाँ विनियोजन गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार कैलालीको गेटा, कञ्चनपुरको मझगाउँ, बैतडीको पाटन, दार्चुलाको गोकुलेश्वर, अछामको साँफेबगर र कमलबजार, बझाङ, बाजुरा, डडेल्धुरा तथा डोटीको दिपायल विमानस्थलका लागि बजेट विनियोजन गरिएको छ । गेटा विमानस्थलका लागि एक अर्ब रुपैयाँ, अछामको साँफेबगर र कमलबजार विमानस्थलका लागि ६ करोड रुपैयाँ, कञ्चनपुरको मझगाउँ विमानस्थलका लागि दुई करोड ५१ लाख रुपैयाँ, बैतडीको पाटन विमानस्थलका लागि एक करोड ५०… पुरा पढौ

‘क्यान इन्फोटेक-२०२२’ माघ १८ गतेदेखि हुने

काठमाडौं, १२ पुस । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले यस वर्ष क्यान इन्फोटेक २०२२ माघ १८ गतेदेखि हुने भएको छ । २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने यस वर्षको क्यान इन्फोटेक भौतिक एवं भर्चुअल दुवै स्वरुमा आयोजना हुने गरी तयारी बढाइएको छ । क्यानका अनुसार क्यान इन्फोटेकको भर्चुअल आयोजनाको सबै तयारी पूरा भैसकेपछि यससम्बन्धि अन्य जानकारी दिने बताइएको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक नीति, रणनीति तथा कानुनी… पुरा पढौ

मध्य भोटेकोशी जलविद्युत कम्पनीको कारोबारमा सर्किट

काठमाडौं, १२ पुस । साताको दोस्रो दिन सेयर कारोबार भएको केही समयमै मध्य भोटेकोशी जलविद्युत कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेर कारोबार बन्द भएको छ । नेप्सेमा आज कारोबार सुरु भएको केही समयमा उकालो देखिएको बजार दुई घण्टा नपुग्दै २५ बिन्दु तल झरेको छ । कारोबार भइरहेको यस समयमा बजार मूल्यमा भने उतारचढाब आइरहेको छ । पुरा पढौ