काठमाडौँ,२३ जेष्ठ । कोका–कोलाले भर्चुअल प्रेस सम्मेलन मार्फत नेपालमा वल्ड विथआउट वेस्ट प्रोग्रामको बारेमा अपडेट उपलब्ध गराउदैं विश्व वातावरण दिवस मनाएको छ । विश्वकै एक मध्येको सबैभन्दा ठूलो हिमाल सफाई कार्यक्रमकाे दोस्रो संस्करण “सफा हिमाल अभियान २०२१” को समापनको घोषणा गरेको छ । २७,६७१ किलोग्राम फोहोर, ४ वटा मृत शरिर र एउटा मानव अवशेष सगरमाथा, लोत्से, मकालु, धौलागिरी, पुमोरी र अमादब्लम जस्ता ६ वटा हिमालहरुबाट संकलन गरिएको जनाएको छ । थप सेग्रिगेशन र रिसाइक्लिंगको लागि काठमाडौँमा ल्याएर अभ्नी भेन्चरलाई हस्तान्तरण…
पुरा पढौ