पोखरा, १५ पुस । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका पूर्व उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले हाम्रो आवश्यक्ता र लक्ष्य ग्रीन क्लीन अर्थव्यवस्था नै भएको बताएका छन् । उनले भने, हामी पारदर्शी अर्थसंरचनामा जानका लागि तयार हुनुपर्छ, जार्नुपर्छ र परिवर्तनलाई कसरी वाताबरणमैत्री बनाउने भन्ने बारेमा सरोकारवाला सबैले दायित्व बहन गर्नुपर्छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल तथा सुनास कास्कीको आयोजनामा वुधबार पोखरामा जलवायु परिवर्तन तथा बैंकिङ क्षेत्रको उत्तरदायित्वका बारेमा पाेखराका बैंकर्सहरुलाइ सहभागि गराइएकाे कार्यक्रममा बोल्दै मुल्मीले भने, हामी जलवायु पवरिवर्तनको…
पुरा पढौ