मुलुकको विकासमा निजी क्षेत्रको भूमिका बढ्दैछ: उद्योगी चन्द्र ढकाल
पोखरा, १५ पुस । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले मुलुकको विकासमा निजी क्षेत्रको भूमिका बढ्दै गएको बताएका छन् । उनले निजी क्षेत्रको प्रवद्र्धन गर्ने विषयमा एउटै भ्वाइस आउने पनि स्पष्ट पारे । पोखरामा आयोजित आइएमई नेपाल लिटरेचर फेस्टिभलको नवौं संस्करणअन्तर्गतका बुधबार सराङकोटमा कुवेर चालिसेसँग ‘कोरोनाकालीन उद्योग वाणिज्य’ सेसनमा बोल्दै उनले सो कुरा बताएका हुन् । निजी क्षेत्रको छाता संगठन उद्योग वाणिज्य महासंघको आगामी कार्यकालका अध्यक्ष समेत रहेका ढकालले भने, ‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका बढ्दै गएको…
पुरा पढौ
शेयर बजार दाेहाेराे अंकले बढ्याे

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलाको कति ?

युनाईटेड इन्स्योरेन्सले बोलायो साधारणसभा, लाभांश भने नदिने

सर्वोत्तम सिमेन्टले बोलायो साधारण सभा,शेयर निष्काशन गर्ने

केन्द्रबाटै भन्सार कार्यालयहरूको निरीक्षण, विभागमा अत्याधुनिक प्रयोगशाला

सेवा विस्तारमा आक्रामक बन्दै माछापुच्छ्रे बैंक, एकै पटक ६ शाखारहित बैंकिङ सेवा विस्तार

डिजिटल कारोबार केन्द्रीय बैंकको प्राथमिकतामा छः गभर्नर अधिकारी

शेयर बजार ५.५७ अंकले बढ्यो, कारोबार रकम ४ अर्बमा खुम्चियो

सुनचाँदीकाे मूल्यमा गिरावट, ताेलाकाे कति ?









पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती…
काठमाडौं, १० मङ्सिर। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जनालाई पक्राउ… 
