काठमाडाैं, २५ पौष । लिवर्टी इनर्जी कम्पनीको चौधौं वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । लिवर्टी इनर्जीका अध्यक्ष डा. आत्माराम घिमिरेको सभापतित्वमा सम्पन्न उक्त साधारण सभाले कम्पनीको आर्थिक वर्ष २०७९-०८० को वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण पारित गर्ने, अन्य कम्पनीलाई प्राप्ति तथा मर्जरको प्रकृया अघि बढाउन अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गरेको छ । लिवर्टी इनर्जी कम्पनीको कुल जारी पूँजी रु.१,५०,००,००,००० मध्ये रु.१,१२,५०,००,००० बराबरको संस्थापक शेयर र बाँकी रु.३७,५०,००,००० बराबरको आयोजना प्रभावित स्थानीय तथा सर्वसाधारण समेतलाई साधारण शेयर जारी भई…
पुरा पढौ