आर्थिक 📈

इच्छाकामनामा सुन्तला महोत्सव सुरु

मुग्लिन (चितवन), १७ पुस । चितवनको इच्छाकामनामा सुन्तला महोत्सव सुरु भएको छ । गाउँपालिकाको आयोजनामा सोमबारदेखि महोत्सव सुरु भएको हो । महोत्सवको कृषि तथा पशुपक्षी विकासमन्त्री बेदुराम भुसालले उद्घाटन गर्दै मन्त्री भुसालले किसानलाई उत्पादन बढाउन आग्रह गरे। उनले बजारीकरणका लागि सरकारले सहयोग गर्ने नीति लिएको बताए । नेपालमा उत्पादन भएको सुन्तला चीनमा बिक्री गर्ने योजना रहेको मन्त्री भुसालले बताए। उनले भने, “बिक्रीको चिन्ता नगर्नुहोस् हामीले चीनसँग सम्झौता गरेका छौँ, यो वर्ष निर्यात गर्न नसकिएला, अर्को सिजनमा पठाउन सक्छौँ ।” महोत्सवको… पुरा पढौ

देशमा विदेशी मुद्राकाे सञ्चिति बढ्यो, मुद्रास्फिर्ति घट्याे

काठमाडौं, १७ पुस । हाल नेपालको अर्थतन्त्रमा विदेशी मुद्रा सञ्चिति बढेको पाइएकाे छ। साथै मुद्रास्फिर्ति घटेको छ । रेटिङ एजेन्सी केयर रेटिङका अनुसार सन् २०२३ मा विश्वभर वस्तुको मूल्य घट्दा नेपालमा पनि मुद्रास्फिर्ति घटेको जनाएको छ । नेपालमा विदेशी मुद्रा सञ्चिति आयातमा भएकाे कमीले बढेको हो । केयर रेटिङले प्रकाशन गरेकाे तथ्यांक अनुसार गत नोभेम्बरसम्म विदेशी मुद्रा सञ्चिति १२ अर्ब ८० करोड डलर पुगेको थियाे । गत जुलाईमा ११ अर्ब ७० करोड डलर थियो । मुद्रस्फीति ५.४ प्रतिशतले बढेको छ… पुरा पढौ

बजार मागमा अपेक्षित सुधार हुन सकेन : सिएनआइ

काठमाडौं, १७ पुस । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग परिसङ्घ (सिएनआइ) को एक अध्ययनले बजार मागमा सुधार हुन नसकेको देखाएको छ । पछिल्लो समय अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक हुँदै गएको र बजार चलायमान हुन थालेको सरकारले बताइरहेका बेला सिएनआइ यो अध्ययन सार्वजनिक भएको छ । उपभोक्ता बजार मागमा देखिएको सङ्कुचनमा अपेक्षित सुधार हुने नसकेको परिसङ्घको अध्ययनले देखाएको हो । परिसङ्घले उद्योग व्यवसायस्तरमा गरेको सर्वेक्षणअनुसार समग्र बजार माग खस्किएको, कच्चा पदार्थको मूल्य निरन्तर उकालो लागिरहेको र उद्योगको कच्चा पदार्थको आयातमा… पुरा पढौ

नेप्सेमा ८.७५ अंकको गिरावट, साढे ४ अर्बको कारोबार

काठमाडौं, १६ पुस । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । सार्वजनिक बिदापछि खुलेको पहिलो काराेबार भएकाे दिनमै नेप्से ८.७५ अंकले घटेर २०६०.१५ विन्दुमा झरेको छ । नेप्सेमा ०.४२ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.३७ अंकले घटेर ३८३.०७ विन्दुमा रहेकाे छ । यसदिन १३ उपसमूहहरुमध्ये ५ वटामा मात्रै हरियो लागेको छ । बाँकी रहेको ८ वटा उपसमूहहरुमा रातो लागेको छ । कुल ३०६ वटा कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको… पुरा पढौ

गरिमा विकास बैंकको बुक क्लोज भोलि

काठमाडौं, १६ पुस । गरिमा विकास बैंकले साधारणसभा प्रयोजनका लागि भोलि मंगलबारबाट शेयरधनी किताव बन्द (बुक क्लोज) गर्ने भएकाे छ । उक्त साधारणसभामा शेयरधनीका हिसाबले भाग लिन चाहेमा आजसम्म बैककाे शेयरधनी भएको हुनुपर्ने बताइएकाे छ । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको विकास बैंकले पुस २९ गते पोखरामा १७ औँ वार्षिक साधारण सभा बोलाएको छ। गरिमा विकास बैंकले ९.५० प्रतिशत बोनससेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश… पुरा पढौ

आज सुनचाँदी स्थिर भाउमा खरिदबिक्री हुँदै

काठमाडौं, १६ पुस । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ । भाउ स्थिर रहेको सुनचाँदी आईतबारकै भाउमा कारोबार भईरहेको छ । यसदिन छापावाल सुन तोलाको १ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार पनि छापावाल सुन तोलाको १ लाख २० हजार ५ सय रुपैयाँमा नै कारोबार भएको थियो । तेजाबी सुन तोलाको १ लाख १९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार पनि तेजाबी… पुरा पढौ

२५ रुपैंया मासिक बचतबाट शुरू भएको तौडोलछाप सहकारी मन्दीमा समेत नाफामा

भक्तपुर, १६ पुस । सामुदायिक अवधारणाका साथ स्थापना भएको तौडोलछाप बचत तथा ऋण सहकारी संस्था आर्थिक मन्दीमा  समेत नाफामा रहेको छ । सामुदायिक वन सर्वधन तथा बचाउमा काम गर्ने ३० जना बचत कर्ताहरूले आफ्नो मासिक २५ रुपैंया मासिक बचतबाट थालनी गरेको यो संस्थाले आफ्नो १४ औँ  वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सामुदायिक वनमा काम गर्ने ३० युवा तथा महिलाहरुले सामुदायिक अवधारण अपनाउँदै समुदायको पैसा बाहिर छरिएको देखेपछि समुदायको पैसा समुदायमा नै जम्मा गर्नुपर्छ र एक अर्कालाई सहयोग गर्नु… पुरा पढौ

सोमबार अमेरिकी डलरको भाउ स्थिर, यूरो बढ्यो

काठमाडौं, १६ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसअनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरो लगायतका अन्य केहि देशहरूको मुद्राको भाउ बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय… पुरा पढौ

नेपालगञ्जका ब्रोकर कार्यालयमा लगानीकर्ताको भीड बढ्दै

नेपालगञ्ज, १५ पुस । शेयर बजार (बुल) उकालो लाग्ने सम्भावना देखिएपछि मोफसलमा रहेका ब्रोकर कार्यालयमा लगानीकर्ताको भीड बढ्न थालेको छ । ब्रोकर खाता र डिम्याट खाता खोल्न, शेयर कारोबार गर्न र शेयरका विभिन्न विषयमा जानकारी लिन उनीहरूको भीड बढेको इम्पेरियल सेक्युरिटिज कम्पनी लि (४५) नं ब्रोकर कार्यालयले जनाएको छ । विभिन्न कलेजमा अध्ययन गर्ने बाँके जिल्ला व्यवस्थापन सङ्कायका विद्यार्थी, गृहिणी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, व्यवसायी तथा व्यापारीको शेयर बजारप्रति आकर्षण बढ्न थालेको हो । “अहिले पछिल्लो समय भीडभाड बढ्दै… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको भाउ

काठमाडौं, १५ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसअनुसार आज अमेरिकी डलरको भाउ, यूरो लगायतका अन्य देशहरूकाे मुद्राको भाउ स्थिर रहेकाे छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ८४ पैसा र बिक्रिदर १३३ रुपैयाँ… पुरा पढौ