काठमाडौं, १८ पुस । यी पाँच बैंक तथा वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज पुस १८ गते अन्तिम दिन बाँकी रहेकाे छ ।सिभिल बैंक, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, पोखरा फाइनान्स, आइसिएफसि फाइनान्स र सिवाईसी नेपाल लघुवित्तकाे लाभांश सुरक्षित गर्ने अन्तिम दिन बाँकी रहेकाे हाे । यी कम्पनीहरुले साधारण सभा तथा लाभांश प्रयोजनका लागि पुस १९ गते मंगलबार बुक क्लोज गर्ने भएकाेले । सेयरधनीहरुले लाभांश सुरक्षित गर्न का लागि आजसम्म सेयरधनी बन्नुपर्नेछ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले…
पुरा पढौ