बिरगंज , ७ असोज । नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पूँजी कर्जा मार्गदर्शन, २०७९ विरुद्ध उद्योगीहरूले वीरगञ्जमा विरोध ¥याली निकालेका छन । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको मौद्रिक नीति र बैंकका विभिन्न निर्देशन तथा ‘चालु पुँजी कर्जा मार्गदर्शन, २०७९’ का प्रावधानप्रति १६ वटा उद्योग वाणिज्य सङ्घलगायत विभिन्न व्यावसायिक वस्तुगत सङ्गठनले आपत्ति जनाएका हुन । वीरगञ्जको होटल मकालुमा एक बृहत् अन्तरसम्वाद कार्यक्रममा विभिन्न माग राख्दै उद्योगीहरूले विरोध ¥याली निकालेका हुन् । उद्योगीहरूले कोरोना महामारीको असर र विश्व व्यापारमा देखिएको मन्दीबीच…
पुरा पढौ