काठमाडौं, ७ वैशाख । राष्ट्र बैंकले कोरोना भाइरसको दोश्रो लहरको कहरलाई मध्येनजर गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई काम गर्न निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थाहरुलाई स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपायहरु अपनाई सजगताकासाथ वित्तीय कारोबार गर्न निर्देशन दिएको हो । वित्तीय कारोबार गर्दा बैंक तथा वित्तीय संस्थाहरुमा भीडभाड हुन नदिने, भौतिक दूरीलाई कायम गरेर सेवा पर्वाह गर्न आग्रह गरेको छ । राष्ट्र बैंकले संभव भएसम्म विद्युतीय माध्यमबाट सेवा लिन दिन, एटिएम बुथहरुको निसंक्रमण गर्न, सेनेटाईजर र टिस्सु पेपरको व्यवस्था गर्न…
पुरा पढौ