पोखरा १७ भदौ । सोह्र श्राद्ध अर्थात पितृ पक्ष शुभारम्भको दिन पारेर पोखराको जनजागरण आमा समूहमा आवद्ध महिलाहरुले बृद्ध बृद्धाहरुका लागि खाद्यान्न सहयोग गरेका छन् । सम्पूर्ण पितृहरुको सम्झना गर्दै पोखराको विरौटामा रहेको उक्त आमा समूहका दुईजना सदस्यले बुधबार पोखरा १७ स्थित पोखरा बृद्धाश्रममा नुन, तेल, खाद्यान्न, फलफूल, जुस, मास्क लगायतका सामाग्रीहरु वितरण गरेको समूहका अध्यक्ष नन्दकुमारी गुरुङले जानकारी दिईन् । कोरोना महामारीको विषम परिस्थितिमा बृद्ध बृद्धाहरुका लागि सहयोग पुगोस् भन्ने उद्धेश्यका साथ समूहमा आवद्ध पवित्रा पोखरेल र अञ्जु क्षेत्रीले…
पुरा पढौ