काठमाडाैं, ८ भदाै। एनआईसी एशिया क्यापिटलको आज सम्पन्न छैटौं वार्षिक साधारण सभाले चुक्ता पूँजीको ५५ प्रतिशतले हुन आउने रु. ११ करोड नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। क्यापिटलको थापाथलीमा रहेकाे रजिस्टर्ड कार्यालयमा भएको साधारण सभाबाट आव २०७८–७९ को सञ्चालक समितिको प्रतिवेदन,गत असार मिहनासम्मको वासलात, नाफा नोक्सानकाे हिसाब, वित्तीय विवरण, नगद प्रवाह लगायतका एजेण्डामाथि छलफल गरी पारित गरिएकाे छ। क्यापिटलले आव २०७८–७९ मा रु. १२ करोड ८ लाख खुद मुनाफा आर्जन गरेकाे, इपीएस आम्दानी रु. ६०.३९ रहि चालु…
पुरा पढौ