काठमाडौं, २४ साउन । राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलनसम्बन्धी विषयमा ६९ लाख ९९ हजार रुपैयाँ बिगो कायम गरी ३ जनाविरुद्ध मुद्दा दायर गरेको छ। विभागले सोमबार नुवाकोटका नवराज ढुंगाना, फणिन्द्रप्रसाद ढुंगाना, सुवासजंग पाण्डे र प्रज्वल ढुंगानाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। महानगरीय प्रहरी कार्यालय रानीपोखरी, महानगरीय वृत्त बालाजुको संयुक्त टोलीले विशेष सूचनाको आधारमा नवराज ढुंगानालाई ६९ लाख ९९ हजार रुपैयाँसहित पक्राउ गरी प्रहरी प्रतिवेदन साथ थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा पठाएको थियो । खानतलासी तथा वार्मादी…
पुरा पढौ