काठमाडौं, १ असार । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आजदेखि आयोजना प्रभावित क्षेत्रका जनताका लागि सेयर निष्काशन तथा बिक्री खुल्ला गरेकाे छ । कम्पनीका अनुसार जारी पूँजी ५८ करोड ८० लाख ३६ हजार ९०० रुपैयाँको १० प्रतिशतले हुने प्रतिशेयर रुपैयाँ १०० अंकित दरमा ५ लाख ८८ हजार ३७ कित्ता सेयर बिक्रीमा ल्याइएकाे हाे । लगानीकर्ताले आयोजना प्रभावित कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. २, ३, ४ र ६ अर्थात पहिलेका सार्दिखोला गा.वि.स, घाचोक गा.वि.स, गाहाचोक गा.वि.स र धितालका जनताले आवेदन दिन पाउनेछन् ।…
पुरा पढौ