पोखरा, १६ जेठ । सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि शनिबार सार्वजनिक गरेको बजेटबारे पोखराको निजी क्षेत्रले मिश्रित प्रतिक्रिया दिएको छ । बजेटले धेरै विषय समेटेको भए पनि कार्यान्वयनमा निजी क्षेत्र चुनौती देख्छ । प्रस्तुत छ, केही प्रतिनिधिमूलक धारणा: – बजेट प्रस्तुत गर्नुमात्र हैन, कार्यान्वयन ठूलो होआनन्दराज मुल्मीपूर्व अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ कुनै पनि कुरा नछुटोस् भनी सबैलाई प्रिय बनाउने किसिमले सरकारले बजेट ल्याएको छ । ठूलो आकारको बजेट ल्याएर सरकारले आफ्नो एक्सेस देखाउन खोजेको पाइन्छ । यथार्थ धरातलमा…
पुरा पढौ