काठमाडौं, १६ जेठ । सरकारले करदातालाई राहत र सहुलीयतलाई प्राथमिकतामा राखेर राजश्व नीति र करको दायरा निर्धारण गरेको छ। आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले शनिबार सरकारले मानव स्वास्थ्य र आर्थिक संकटबाट र्सिजित प्रतिकूल अवस्थामा करदातालाई राहत र सहुलीयतसहित राजश्व नीति र करको दायरा निर्धारण गरेका हुन्। सरकारले कोरोना महामारीबाट प्रभावित होटल, ट्राभल, ट्रेकिङ, यातायात, हवाइ सेवा, चलचित्र उद्योग र सञ्चार गृहको कर योग्य आयमा एक प्रतिशत मात्रै आयकर लाग्ने व्यवस्था गरेको छ। सरकारले अघिल्लो आर्थिक…
पुरा पढौ