काठमाडौं, ६ माघ । नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ भन्दा धेरै पुनरकर्जा स्वीकृत गरेको छ । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टका अनुसार चालु आर्थिक वर्षको पहिलो ५ महिनासम्म सहुलियत दरमा प्रदान गरिने पुनरकर्जा २४ अर्ब ११ करोड रुपैयाँ लगानीमा रहेको छ । प्रवक्ता भट्टका अनुसार “पुनरकर्जा कार्यविधि, २०७७” को व्यवस्था बमोजिम यस बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई एकमुष्ठ रुपमा प्रदान गर्ने पुनरकर्जा २०७७ मंसिर मसान्तसम्ममा ४०,९८३ ऋणीलाई रु. ५० अर्ब ७ करोड स्वीकृत गरिएको छ । त्यसैगरी, ग्राहक…
पुरा पढौ