गण्डकीमा संक्रमित संख्या १८२१ पुगे, निको हुने १५७९
पोखरा, ४ भदौ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय २१ पुगेको छ । प्रदेश राजधानी पोखरास्थित प्रदेश क्षयरोग केन्द्रमा गरिएको नमुना परीक्षणमा थप ३ जनामा कोरोना संक्रमित देखिएको हो । यसअघि बिहीबार बिहान ६ जना संक्रमित फेला परेको जानकारी स्वास्थ्य निर्देशनालयले विज्ञप्तिमार्फत जनाएको थियो । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको गैँडाकोट नगरपालिका वडा २ का वर्ष ६३ का पुरुष र वर्ष ३८ की महिला, वडा १३ की वर्ष ५५ की महिलामा संक्रमण पुष्टि भएको हो ।…
पुरा पढौ
पोखरा वडा ७ मा एकैपटक १६ संक्रमित फेला
पोखरा, ३ भदौ । पोखराको एउटा वडामा एकैपटक १६ जना संक्रमित फेला परेका छन् । वडास्तरमा एकैपटक यति ठूलो संख्यामा संक्रमण पुष्टि भएको पहिलो हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार साँझ विज्ञप्ति जारी गरी पोखरा वडा ७ मा १६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । वर्ष २३ देखि ३६ वर्षसम्मका उनीहरु सबैजना प्रहरी रहेको खुलेको छ । यसैबीच, स्वास्थ्य कार्यालय कास्कीका स्वास्थ्य अधिकृत बाबुराम आचार्यले दंगा प्रहरी उनीहरु हालै स्याङ्जाबाट फर्केर क्वारेन्टाइन बस्दै आएको बताए ।…
पुरा पढौ
गण्डकीमा थपिए ५ संक्रमित, कुल १७८८ पुगे

गण्डकीमा थप १४ जनामा कोरोना संक्रमण
पोखरा, ३ भदौ । गण्डकी प्रदेशमा १४ जना कोरोना संक्रमित थपिएका छन् । योसहित कुल संक्रमित संख्या १ हजार ७ सय ७९ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालय, पोखराले जनाएको छ । गएको २४ घण्टामा क्षयरोग उपचार केन्द्र र भरतपुर अस्पताल चितवनमा गरिएको नमुना परीक्षणमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का १२ र तनहुँका २ गरी १४ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ । जसमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोनी नगरपालिका वडा २ का वर्ष २२, २६, ४९ र ५४ का वर्षीय…
पुरा पढौ
धुलिखेल अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

पोखरामा ८७ वर्षीय कोरोना संक्रमितको मृत्यु

बाँकेमा कोरोनाबाट थप एकको मृत्यु

थप ५ सय ८१ जनामा कोरोना पुष्टि, संक्रमित संख्या २७ हजार नाघ्यो
नेपालमा थप ५ सय ८१ जना कोरोना संक्रमित फेला परेका छन् । यो सहित कुल संक्रमित संख्या २७ हजार २ सय ४१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार पत्रकार सम्मेलन गरी पछिल्लो २४ घण्टामा थप ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । त्यस्तै, काठमाडौं उपत्यकामा मात्र १ सय ६८ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये काठमाडौं १ सय ९, ललितपुर १५ र भक्तपुर जिल्लामा १४ जना छन् । यस्तै, थप १ सय ५९…
पुरा पढौ
गण्डकीमा थप ४ जनामा कोरोना संक्रमण
पोखरा, १ भदौ । गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा पोखरा वडा १७ का ३० वर्षीय पुरुष, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बौदीकाली वडा ४ का ३५ वर्षीय पुरुष, स्याङ्जा बालिङ १४ का वर्ष २७ का पुरुष र वडा २ की ९ वर्षीया बालिकामा कोभिड–१९ पुष्टि भएको हो । यो सहित गण्डकीमा कुल संक्रमित संख्या १ हजार ७ सय ३९ पुगेको छ । तीमध्ये १ हजार ५ सय ४९…
पुरा पढौ
नेपालमा थपिए ६ सय ४१ कोरोना संक्रमित
नेपालमा ६ सय ४१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार नियमित प्रेस ब्रिफिङमा गएको २४ घण्टामा ६ सय ४१ मा कोरोना संक्रमण देखा परेको जनाएको हो । मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार योसँगै कुल संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ। प्रवक्ता गौतमका अनुसार अहिले नेपालमा संक्रिय संक्रमितको संख्या ९ हजार २२१ रहेको छ। काठमाडौँ उपत्यकामा १ सय ७२ मा संक्रमण देखिएका छन् । जसमा काठमाडौँ जिल्लामा १ सय २६, ललितपुरमा ३८…
पुरा पढौ








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 
