गण्डकीमा कोरोना संक्रमितको मृत्यु संख्या १३ पुग्यो, पोखरामा ३ संक्रमित फेला

देशभर थपिए ८८४ जना कोरोना संक्रमित

थप ९२७ मा पुष्टि, संक्रमण हुनेको संख्या ३६ हजार ४५६

इम्युनिटी पावर बढाउने फल ‘पेपिनोमेलन’ नेपालमा लोकप्रिय बन्दै

पोखरामा एक पत्रकारमा कोरोना पुष्टि

३ साताअघि मृत्युको रेकर्ड समावेशपछि गण्डकीमा मृत्यु संख्या ८ पुग्यो

पोखरामा ट्याक्सी चालकमा कोरोना पुष्टि
पोखरा, ७ भदौ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय ७९ पुगेको छ ।क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा आइतबार थप ९ जना संक्रमितहरु फेला परेका हुन् । जसमा पोखरा वडा १६ का ४० वर्षीय पुरुष र ३१ वर्षीया महिला छन् । संक्रमित ४० वर्षीय पुरुष ट्याक्सी चालक भएको खुलेको छ । उता, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयत्रिवेणी १ का वर्ष ९, ४३ र ६५ का पुरुष तथा वर्ष २८, ३६ र ४९ की…
पुरा पढौ
पोखरामा थप २ महिला संक्रमित फेला
पोखरा, ७ भदौ । पोखरामा आइतबार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबारमात्र पोखरामा १६ सहित गण्डकीमा २४ संक्रमित फेला परेका थिए । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखराको वडा नम्बर नखुलेका ३० र ३२ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो । संक्रमित दुवैलाई आइसोलेसन कक्षमा लैजाने तयारी रहेको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले जनाए । उनीहरुको नमुना परीक्षण क्षयरोग उपचार केन्द्र,पोखरामा भएको हो । यो सहित गण्डकीमा कुल संक्रमित संख्या १ हजार ८ सय ७०…
पुरा पढौ
गण्डकीमा थपिए २१ संक्रमित, पुगे १८४४
पोखरा, ५ भदौ । गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार दोस्रो विज्ञप्ति जारी गरी नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा १८ जना सहित २१ जनामा संक्रमण पुष्टि भएको जनाएको हो ।तीमध्ये नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनय त्रिवेणी ६ का १० जना पुरुष , ३ जना महिला, वडा ७ का ३ पुरुष र २ महिला छन् । उता, बागलुङको बागलुङ नगरपालिका वडा २ का २६ वर्षीया, विराटनगर घर भइ मनाङमा…
पुरा पढौ
तीजकै दिन पोखरामा महिला संक्रमित पुष्टि
पोखरा, ५ भदौ । हरितालिका तीजको दिन पोखरामा एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार विज्ञप्ति जारी गरी पोखरा महानगरपालिका वडा २७ की ५० वर्षीया महिलामा कोरोना पुष्टि भएको जनाएको हो । उनको नमुना परीक्षण प्रदेश क्षयरोग केन्द्र पोखरामा भएको हो । यसैगरी, शुक्रबार नै नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको गैँडाकोट नगरपालिका वडा २ का ३२ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । योसहित गण्डकीमा कोरोना संक्रमितको कुल संख्या १ हजार ८ सय…
पुरा पढौ








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 
