काठमाडौं, २६ जेठ। बुधबार देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। पश्चिमी, पूर्वी र स्थानीय वायुको मिश्रित प्रभावले देशभर आंशिकदेखि सामान्य बदली भई केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका हुन्। यहि प्रणालीको प्रभावले अहिले पनि देशभर आंशिकदेखि सामान्य बदली भई प्रदेश १, २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यहि प्रणालीकै प्रभावले बुधबार राति देशभर आंशिकदेखि सामान्य बदली भई केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम…
पुरा पढौ