काठमाडौँ, १७ जेठ । कोभिड–१९ को महामारी बीच जनस्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर सार्वजनिक गरिएको आर्थिक वर्ष २०७८-२०७९ को बजेटलाई नेपाल निर्माण व्यवसायी महासङ्घले सकारात्मक भनेको छ । महासङ्घका महासचिव रोशन दाहालले आज विज्ञप्ति जारी गर्दै बजेटमा महासङ्घले लामो समयदेखि उठाउँदै आएका केही महत्वपूर्ण माग सम्बोधन भएको उल्लेख गरेका छन । निर्माणको म्याद थप आंशिक रुपमा ६ महिनामात्र थप गरिने, बैङ्क जमानत पेश गरेपछि ५०% धरौटी रकम फिर्ता गरिने, कोभिडका कारण म्याद थप गर्नुपर्ने बैङ्क जमानत नवीकरणको कमिशन नलाग्ने, आयकर ऐन…
पुरा पढौ