काठमाडाैं, १० पुस । नवनियुक्त मन्त्रीहरूले आजै पद तथा गोपनियताको सपथ लिएका छन्।प्रतिनिधि सभा विघटन गरेपछि रिक्त स्थानमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज नयाँ मन्त्रीहरू थप गरेका हुन । । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडलाइ बिदा गरिएकाे छ । पुनर्गठित मन्त्रिपरिषदमा टोपबहादुर रायमाझीलाई उर्जा मन्त्रालय दिईएको छ । मणि थापा खानेपानी, प्रभु साहलाई शहरी विकास, प्रेम आलेलाई वन मन्त्रालय, गणेश ठगुन्नालाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिईएको छ । यस्तै गौरी शंकर चौधरीलाई श्रम, दावा लामालाई…
पुरा पढौ