पोखरा, ८ माघ । गण्डकी विश्वविद्यालयको आयोजनामा प्रथम कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिता –२०७९ हुने भएको छ । आयोजक गण्डकी विश्वविद्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सोमबारबाट हुन लागेको जानकारी गराएको हो । माघ ९ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा गण्डकी प्रदेशका १२ वटा माध्यमिक विद्यालयले सहभागिता जनाएको प्रतियोगिताका संयोजक डा. मधुसुदन सुवेदीले बताए । ‘हामीले ५ गतेसम्म दर्ता मिति राखेर प्रदेशका सबै माध्यमिक विद्यालयलाई जानकारी गराएका थियौैं, १२ वटा विद्यालयले नाम दर्ता गराउनुभएको छ,’ उनले भने, पहिलो…
पुरा पढौ