पोखरा, ३० असोज । यतिबेला देशभरका उद्योग, व्यवसायी, साना व्यवसायी र बैंकका ऋणिहरु बैंक, वित्तीय संस्थाहरुको साँवा, ब्याज तिर्न नसकेर बिक्षिप्त अवस्था पुगेका छन् । उनीहरुले बिज्ञप्ती तथा अपिल जारी गर्दै बिराेध जनाएका छन् । बैंकहरुले ब्याज तिर्नका लागि अत्याईरहेको र घर घरमा गएर तनाब सिर्जना गरेकोमा व्यवसायीहरुले आपत्ति जनाएका छन् । लामो समयदेखि कोभिडको प्रभाव परिरहेको, बजारको तरलता अनियन्त्रित बजार र सरकारले लिन नसकेको गतिलो अडानको कारण उनीहरुले सडकमा जानुपर्ने बाध्यता आएको बताउँछन् । केहि दिनअघि पोखरा पर्यटन परिषदलगायत…
पुरा पढौ