काठमाडौं, २२ भदौ । अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रालयका सचिवहरूलाई निर्यातमा आधारित नगद प्रोत्साहन तुरुन्त पाउने गरी कार्यविधि बनाउन निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा भएको निर्यातकर्ता व्यवसायी तथा सरोकारवालाहरूसँगको छलफल तथा अन्तरक्रियामा अर्थ सचिव र राजस्व सचिवलाई उनले यस प्रकारको कार्यविधि बनाउन निर्देशन दिएका हुन् । उनले भने, ‘सरल र सहज रूपमा प्राप्त गर्ने (इन्सेन्टिभ) कार्यविधि चाहियो । त्यो कार्यविधि घुमाएर नपाउने खालको होइन सजिलैसित पाउने बनाउनुपर्छ । उसको पैसा आएको भोलिपल्ट पाउने खाल्को बनाउनुपर्छ ।’ मूल्य अभिवृद्धिकै आधारमा इन्सेन्टिभको…
पुरा पढौ