स्याङ्जा, २२ बैशाख । कोरोना संक्रमणबाट आक्रान्त कन्दै कष्टकर बनेको जनजीवन र त्यसबाट प्रभाबित व्यवसायीहरुलाई कर छुट गर्दै जरिवाना नलगाउन व्यवसायीका नेतृत्वले सरकारसँग माग गरेका छन् । स्याङ्जा उद्याेग वाणिज्य संघका निर्वाचित पदमधिकारीहरूकाे सपथ तथा पदस्थापन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं महासंघका कृषि उद्यम तथा अनुसन्धान केन्द्रका केन्द्रीय उपाध्यक्ष विक्रान्तकुमार श्रेष्ठ ‘सुर्वण’ ले कर असुल्न छाडेर जरिवाना समेत नलगाउन माग गरे । “अधिकांश व्यवसायीको व्यवसाय शुन्य अवस्थामा रहेको छ, यस्तो बेला कर नतिरे जरिवाना लगाउँछौं भन्नु सरकारको…
पुरा पढौ