पोखरा, १ वैशाख । नयाँ वर्ष २०७८ अवसरमा पोखराको सिद्धार्थचोकस्थित धौलागिरी पोखरा मार्केटले सटर भाडामा छुट दिएको छ । सो मार्केटका ४० सटरमध्ये ५० प्रतिशत बुक भैसकेकोमा बाँकी सटर लिन चाहनेहरुलाई छुट सुविधा दिइएको संचालक हिमाल भण्डारीले जानकारी दिए । परिमार्जन सहित एउटै छानामुनि संचालित सो मार्केटमा नुनदेखि सुनसम्म विशेष छुटका साथ उपलब्ध छ । करिब साढे २ रोपनी जग्गा क्षेत्रफलमा फैलिएको सो मार्केटमा १ करोड ६२ लाख रुपैयाँ लागतमा ४० सटर निर्माण गरिएको हो । मार्केटमा लत्ताकपडा, खाद्यान्न, रेष्टुरेन्ट,…
पुरा पढौ