पाेखरा, २५ चैत । धौलागिरी लघुबित्त वित्तीय संस्था लिमिटेड को प्रमुख कार्यकारी अधिकृतमा मीन बहादुर बोहरा नियुक्त भएका छन् । लघुबित्तको सञ्चालक समितिले चैत २५ गतेबाट लागुहुने गरि ४ वर्षे कार्यकालका लागि बोहरालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेकाे संस्थाका कम्पनी सचिव तथा योजना बिभाग प्रमुख निर्मल गौतमले सफल आवाजलाई बताए । बडिकेदार गाउँपालिका १ डोटी घर भएका मीन बहादुर बोहराकाे ग्रामिण लघुबित्त वित्तीय संस्थामा १५ वर्ष, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको कायम मुकाय प्रमुख कार्यकारी अधिकृत सहित ३ वर्ष, कालिका लघुबित्त…
पुरा पढौ