प्रत्येक देशको भूगोल (नदी नाला पहाड, जमिन) परिवर्तन हुन हजारौं वर्ष लाग्दछ । तर प्राकृतिक विपद्का कारणले समुन्द्रमा रहेका द्विपहरु नजिकका ठाउँहरु, सामुद्रिक आँधिवेहरीले पहाडी क्षेत्रका भूभाग भुस्खलन-पहिरोले, नदिकटान बाढीले शक्तिशाली भूकम्पले, हिमताल फुटेर वा हिमस्खलन वा परस्पर युद्धले भूगोल आशिंक वा धेरै ठूलाे आकारमा परिवर्तन हुन सक्दछ तर सामान्यतया भूस्थिती छिटै परिवर्तन नहुने भएकोले कास्की वा पोखराको भूगोल हजारौं वर्षदेखि नै अहिलेकै स्वरुपको हो भनेर यकिन गर्न सक्छौं । तर भूगोलको ठाउँ विशेषको नामजस्तै कास्की पोखरा कसरी रहन गयो…
पुरा पढौ