भक्तपुरमा होम आइसोलेसनमै सङ्क्रमितको मृत्यु

काठमाडौंमा सैनिकले आफैलाई गोली हानी आत्महत्या गरे
काठमाडौं, भदौ १४ । आज बिहान काठमाडौंकाे भद्रकालीस्थित रिपुमर्दिनी पेट्रोल पम्पमा ड्युटीमा बसेका सेनाका एक जवानले आफैंलाई गोली हानी आत्महत्या गरेका छन्। बिहान ३ बजे उनले आफैंले बोकेको राईफलले गोली हानेर आत्महत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । सैनिक जनसम्पर्क तथा निर्देशनालयले ड्युटीमा बसेका जवानले गोली हानी आत्महत्या गरेको पुष्टि गरेको छ ।मृतकको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको छ । प्रहरीका अनुसार आत्महत्या गर्ने सेनाका जवान तनहुँको रानीपोखरी गाविस ६ का दामोदर क्षेत्री रहेका छन् ।
पुरा पढौ
तनहुँको भानुमा एकै पटक २२ संक्रमित भेटिए

कोरोनाबाट पाटन अस्पतालमा एक युवकको मृत्यु

बागलुङमा भोज आयोजना गर्ने नै संक्रमित

स्याङ्जामा एम्बुलेन्स दुर्घटना,२ को मृत्यु,२ घाइते

उच्च ज्वरोबारे अनुसन्धान गर्न महाकालीमा स्वास्थ्यकर्मीको टोली परिचालन
कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोका कारण छ जनाको मृत्यु भएपछि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको टोली अनुसन्धानका लागि परिचालन भएको छ । शनिबार महाकाली नगरपालिका पुगेको निर्देशनालयको टोलीले मृतकका आफन्त र बिरामीको रगतको नमूना सङ्कलन गरी जाँचका लागि काठमाडौँस्थित प्रयोगशाला पठाएको छ । दुई साताको अवधिमै उच्च ज्वरोका कारण छ जनाको मृत्यु भएपछि टोली सङ्क्रामक रोगबारे अनुसन्धान गर्न महाकाली पुगेको हो । जापानीज इन्सेफ्लाइटिस वा मेनेन्जाइटिसको आशङ्कामा १० जनाको रगतको नमूना सङ्कलन गरी जाँचका लागि पठाइएको निर्देशनालयका भेक्टर कन्ट्रोलर हेमराज जोशीले…
पुरा पढौ
जसको कोहि छैन, त्यसको सरकार छ : प्रधानमन्त्री

गण्डकीमा कोरोनाबाट संक्रमित हुनेको संख्या २ हजार नाघ्यो

तीन हप्तादेखि बन्द हेटौंडा सिमेन्ट उद्योग सञ्चालनमा









पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले… 
