काठमाडौं, ११ पुस । एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपअन्तर्गत महिलातर्फ नेपाल फाइनलमा प्रवेश गरेको छ । नेपाल लगातार चौथो जित निकाल्दै उपाधि नजिक पुगेको हो । मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा जारी प्रतियोगिताअन्तर्गत आइतबार भएको लिग चरणको चौथो खेलमा नेपालले उज्वेकिस्तानलाई ३-० को सोझो सेटमा हराउन सफल भयो । नेपालले उज्वेकिस्तानमाथि २५-२०, २५-२३, २५-१४ को जित निकालेको थियो । नेपाले पहिलो खेलमा श्रीलंकालाई ३-२, दोस्रो खेलमा माल्दिभ्सलाई ३-० र तेस्रो खेलमा आयोजक बंगलादेशलाई ३-० को…
पुरा पढौ